केपी ओली सरकारविरुद्ध २०७३ असार २९ मा संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरु मन्त्री बनाइ पाउँ भन्दै नेपालस्थित भारतीय दूतावास लैनचौर धाउने ताँती लागेको खबर छ ।
आजको साँघु साप्ताहिकमा खबर छ – राजदूत रञ्जीत रे, डिसिएम विनयकुमार, पोलिटीकल सेक्रेटरी गोपाल कृष्णनन्, रिसर्च एण्ड एनालाइसिस विङका प्रमुख विवेक जोहरी र भर्खरै कार्यभार सम्हालेका काउन्सिलर पी छिरिङलाई भेटघाट गरेर महत्वपूर्ण मन्त्रालयसहित उपप्रधानमन्त्री, मन्त्री बनाई पाउँ भनेर बिन्तीपत्र हाल्नेमा विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाल, उदय शमशेर राणा, अजय चौरसिया, वीरबहादुर बलायर, बालकृष्ण खाँडलगायत एक दर्जनभन्दा बढीको ताँती लागेको भारतीय दूतावास स्रोतले बताएको छ ।
Tato Online Samachar
Tuesday, September 6, 2016
कुखुराको गन्धले मलेरियाबाट बचाउने
कुखुराको गन्धले तपाइँ हामीलाई औलोरोगबाट बचाउन सक्छ । इथिओपिया तथा स्विडेनका वैज्ञानिकहरुले गरेको अध्ययन अनुसार मलेरिया फैलाउने लामखुट्टेहरु कुखुरा तथा अन्य चराचुरुंगीहरुबाट टाढा भाग्दछन् ।
पश्चिमी इथियोपियामा गरिएको अध्ययनमा शोधकर्ताहरुले झुलभित्र सुतेको मानिसको नजिकै झुल बाहिर एक पिँजडामा कुखुरा राखिदिए । त्यसरी कुखुरा नजिक राखिदिएपछि झुलको बाहिर लामखुट्टेहरु खासै झुम्मिएनन् जति अघि पछि झुम्मिन्थे ।
यसबाट वैज्ञानिकहरुले के निष्कर्ष निकाले भने कुखुराको जिउबाट निस्कने गन्ध लामखुट्टेलाई मन पर्दैन र सोही गन्धका कारण लामखुट्ट कुखुराबाट टाढा भाग्दछ ।
मलेरिया नामक जर्नलमा प्रकाशित शोध अनुसार यो अध्ययनबाट वैज्ञानिकहरु के निष्कर्षमा पुगेका छन् भने लामखुट्टेले गन्धका माध्यमबाट आफ्नो सिकार खोज्दछ । कुखुराको गन्धमा लामखुट्टेलाई मन नपर्ने चिज हुने हुनाले लामखुट्टे कुखुराबाट टाढा भाग्दछ ।
शोधकार्यमा सहभागी अदिसअबाबा विश्वविद्यालयका हाब्ते तेकीले भनेका छन् , कुखुराको गन्धबाट केही रसायन निस्किन्छ जसलाई लामखुट्टे भगाउने क्रिममा प्रयोग गर्न सकिने सम्भावना रहेको छ ।
अब यो तथ्यलाई शोधकर्ताहरुले परीक्षण गर्ने तयारीमा छन् । यो शोधमा स्विडिस युनिभर्सिटी अफ एगि्रकल्चर साइन्सेसका शोधकर्ता पनि सामेल छन् । यो शोधमा कुखुराको प्वाँखबाट निकालिएको रसायन तथा जिउँदो कुखुराको समेत प्रयोग गरिएको छ

यि हुन संसारका १० घातक हतियार (तस्विर सहित)
ढुङ्गे युगबाट अहिलेको आधुनिक युग, प्रविधिको युग सम्म आइपुग्दा मान्छेले लड्न भिड्नकै लागि पनि धेरै समय खर्चेको छ। आतंक फैलाउन देखि आतंक फैलाउने विरुद्ध हतियारहरु प्रयोग हुदै आएको छ। जान्नुस् संसारका सबैभन्दा घातक १० हतियार
१. फ्लेमथ्रोअर
यो आगो फाल्ने उपकरण हो। विभत्स ढंगले मान्छे मार्ने यो हतियार पहिलो विश्व युद्धमा अत्याधिक प्रयोग गरिएको थियो। ग्याँसको सिलिण्डर समेत बोकेर हिड्नुपर्ने यो झन्झटीको तर दुश्मको सुरक्षा घेरा तोड्न सक्ने भयानक हतियार हो।
२. लाइटवेट मेसिन गन
मेसिन गनको धैरै प्रकार छन्। तर प्रयोग गर्न सुरक्षित अनि तौल पनि कम भएका मेसिनगन M249 पछि आएका मेसिनगन हुन। एउटै ब्यारेलमा १०४,००० राउन्ड फायर गर्न सक्ने एक मेसिनगन हालै अमेरिकाले परिक्षण गर्यो। छिटो गतिमा धेरै राउन्ड गोली प्रहार गर्न सक्ने कारण नै यसलाई निकै घातक मानिन्छ।
३. लकहिड AC-130 स्पेट्र गनसिप
यो शक्तिशाली वायुयानको प्रमुख प्रयोगकर्ता अमेरिकी वायु सेना हो। विशेष गरि यसको प्रयोग जमिनमा आफ्नो सेनाको ट्रुपलाई सुरक्षा प्रदान गर्न, एकठाउँबाट अर्को ठाउँमा लैजान र स्कर्टिङको लागि हुन्छ। निकै उत्कृष्ट नेभिगेसन प्रणाली, सेन्सर र अत्याधुनिक हतियारले सुसज्जित यो विमानले एकै पटक दुई टारगेटमा निशाना लगाउन सक्छ।
४. DSR-50 स्नाइपर राइफल
स्नाइपर राइल मध्ये DSR-50 निकै उत्कृष्ट मानिन्छ। यसले निकै शक्तिशाली ५० क्यालीबरको गोली फ्रि फ्लोटिङ ब्यारल प्रविधि र निकै उत्कृष्ट निशानाको साथ प्रहार गर्न सक्छ। करिब २५००० डलर मूल्य पर्ने यो स्नाइपर राइफल फायर गर्दा उफ्रने वा पछाडी धक्का दिने गर्दैन।
५. नापाल्म बम
नापाल्म बम पेट्रोलियम जेलीबाट बन्ने विस्फोट पदार्थ हो। यो विस्फोट हुँद १२०० डिग्री सेन्ट्रिग्रेड सम्म तापक्रम पुग्ने गर्छ। चर्चित भियतनाम युद्धको बखत यो बम बनाइएको अनि प्रयोग गरिएको थियो। पछि म्याग्नेसियम पनि बममा मिसाइयो। यसो गर्दा बमले घाइते भएका व्यक्तिको शरिरमा पानी पर्दा अझै जलन हुन्थ्यो।
६. AK-47
एके-४७ दोस्रो विश्वयुद्धको आविस्कार हो। सो बखत नाजी सेनाले यो हतियार सबैभन्दा बढी प्रयोग गरेका थिए। बनाउन सस्तो, चलाउन खासै ट्रेनिङ नचाहिने अनि निकै विषय मौसममा पनि प्रयोग गर्न सकिने हुँदा यसको प्रयोग अत्याधिक भएको थियो। अहिले यसलाई विश्वकै सबैभन्दा प्रभावकारी र सबैभन्दा बढी मानिस मारेको हतियारको रुपमा लिइन्छ।
७. एसल्ट राइफल (F2000)
F2000 लाई विश्बकै खतरनाक एसल्ट राइफलको सूचीमा नम्बर एकमा राखिन्छ। पहिलो पटक सन् २००१ मा आबुधावीमा प्रदर्शनमा राखिएको यो राइफल पुरै स्वचालित छ। प्रतिमिनेट ८५० राउन्ड फायर गर्न सक्ने यसको प्रभावकारी रेन्ज ५०० मिटर छ। साथे यसले ४०मिमि को ग्रिनेट समेत लञ्च गर्न सक्छ।
एड्भान्स हेभी मेसिन गन
यो मेसिनले क्षतविक्षेत गराउन सक्छ। XM307 ACSW नामको यो मेसिन गन हेलिकप्टर, गाडी, पानीजहाज ध्वस्त पार्न सक्छ। प्रति मिनेट २६० राउन्ड फायर गर्न सक्ने यो मेसिनलाई गाडीमा राखेर पनि फायर गर्न सकिन्छ।
१०. F-22 र्याप्टर फाइटर जेट
लकहिड मार्टिन F-22 र्याप्टर दुई इन्जिन भएको पाचौं पुस्ताको सुपरसोनिक फाइटर विमान हो। जमिनमा आक्रमण, इलेक्ट्रोनिक युद्धमा प्रभावकारी भुमिका खेल्ने यो हतियार अमेरिकी राष्ट्रपति सुरक्षार्थ खटिएको हुन्छ। श्राेत – नेपाली हेडलाइन -

जहाँ महिलाद्धारा पुरुष दिनदहाडै बलात्कृत हुन्छन् !
अफ्रिकी मुलुक नाइजरमा महिलाहरुले नै पुरुषलाई छानी छानी बलात्कार गर्छन् । विश्वका कैयन देशहरुमा महिलाहरु पुरुषद्धारा घृणाीत हर्कतमा पर्ने गरेका खबरहरु दिनहुँ सुनेर मन अमिलो पार्दै आएका तपाई हामीलाई यो खबर सुन्दा झट्ट पत्यार नलाग्न सक्छ ।
पत्यानुहुन्छ ? अफ्रिकी मुलुक नाइजरमा महिलाहरुले नै पुरुषलाई छानी छानी बलात्कार गर्छन् । विश्वका कैयन देशहरुमा महिलाहरु पुरुषद्धारा घृणाीत हर्कतमा पर्ने गरेका खबरहरु दिनहुँ सुनेर मन अमिलो पार्दै आएका तपाई हामीलाई यो खबर सुन्दा झट्ट पत्यार नलाग्न सक्छ ।
तर अफ्रिकी देश नाइजरमा विश्वका अन्य देशहरुमा भन्दा उल्टा घटनाहरु घढ्दै आएका छन् । जहाँ तुआरेग जनजातिका युवतीहरुले आँफुलाई मन लागेको पुरुषसँग जबरजस्ती सम्बन्ध कायम गर्न पछि पर्दैनन् ।
खुलेआम निर्धक्क घुम्ने ति युवतीहरु बिवाहपछि पुरुषको घर जाँदैनन् । यहाँ पुरुषहरु बिहेपछि महिलाको घरमा जाने प्रचलन छ । पुरुषहरुले काम गर्नका लागी महिलाहरुसँग अनुमती लिनुपर्छ ।

अब छिटै भिडियोमा भएका चिजहरुलाई छुन सकिने
भिडियो भन्ने चिज हेर्न तथा सुन्नका लागि हो । यसमा देखिएका चिज छुनछाम्न सकिने कुरा भएन । भिडियो चलिरहेको ग्याजेटको स्क्रिन मात्र हो छुने त ।
तर अब छिटै तपाइँले ग्याजेटको स्क्रिन होइन भिडियोमै देखिएका चिजहरु छुन सक्नुहुनेछ ।
अमेरिकाको म्यासाच्युसेट्स इन्स्िटच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरुले यसका लागि नयाँ इमेजिंग प्रविधिको विकाश गरिरहेका छन् । जसमा परम्परागत क्यामरा तथा अल्गोरिदमको प्रयोग गरी इन्ट्रयाक्टिभ डाइनामिक भिडियोबाट कुनैपनि चिजको काल्पनिक रुपमा महसुस गर्न सकिन्छ ।
एमटीआइको कम्प्युटर साइनस एण्ड आर्टिफिसियल इन्जेलिजेन्स प्रयोगशालाका शोधार्थी एबी डेभिसका अनुसार यो प्रविधिबाट वस्तुहरको भौतिक व्यवहारलाई कैद गर्न सकिन्छ । उनका अनुसार यो प्रविधिबाट भिडियोलाई अन्तक्रियात्मक बनाएर भिडियोसँगै खेल्न सकिने उनले बताएका छन् ।
शोधकर्ताहरुले पुल, जंगल, गितार लगायतका विभिन्न वस्तुहरुको भिडियोमा आइडीवी प्रविधिको प्रयोग गरे । यसबाट भिडियो तथा तस्वीरलाई विभिन्न दिशामा धकेल्ने तथा मोड्ने गर्न सकिन्छ । यो प्रविधि इन्जिनियरिंग तथा मनोरञ्जन लगायतका विभिन्न क्षेत्रमा उपयोगी हुने वैज्ञानिकको भनाई छ ।

जति कम कपडा, उत्ति सरल र खुशीमय जिन्दगी !
अहिले गर्मीका फेसन आइटमहरुको ‘सेल अफर मार्केट’ अहिले चलिरहेको छ । तपाईंहरुमध्ये धेरै जिन्स, टिसर्ट, कमीज, कुर्ता, स्कर्ट, पाइन्ट लगायत थुप्रैकपडे खरिद गर्नुभयो होला ।
आखिर सेलको सिजनमा सस्तोमा ब्राण्डेड कपडा पाइने भएपछि यो स्वभाविक पनि हो । यसरी धेरै कपडा खरिद गर्दा तपाईंको दराजहरु भरिए पनि होलान् । त्यसलाई हेरेर तपाईं खुसी पनि हुनुहन्छ होला ।
तर, हेरक बिहानलाई सझिनुस्, तपाईंको मनमा एउटा प्रश्न पक्का उब्जिन्छ होला, ‘आखिर लगाउँ चाँही कुन कपडा ?’
कार्यालय, डेटिङ, मिटिङ या कतै बाहिर जाँदा होस् कुन कपडा लगाउने भनेर छान्न तपाईंलाई अझैपनि मुस्किल नै होला । फेसनेबल कपडाले तपाईंको दराज भरिँदा पनि तपाईंलाई यो मुस्किल किन हटेन ?
हो, धेरै विकल्पहरु हुँदा निर्णयमा पुग्न पक्का पनि कठिन नै हुन्छ । धेरैका बीचबाट एक सेट कपडा छान्ने क्रममा उत्पन्न हुने सबालले तपाईंलाई थकाउन पनि सक्छ । तपाईंको फैसला लिने क्षमतामा यसले असर पनि पार्न सक्छ । तपाईंले महसुश गर्नुभएको छ ?
यही सवालका बीच पश्चिमी देशमा एउटा नयाँ अभियान चल्दैछ । यसको नाम हो ‘प्रोजेक्ट ३३३’ । यसमा सामेल भएका व्यक्तिलाई आफ्नो दराजमा ३३ वटा मात्र फेसन आइटम मात्र राख्न अनुमति हुन्छ । यसैबाट उसले आफ्नो दैनिकी पहिरन छान्नुपर्छ ।
यो सुन्दा तपाईंलाई लाग्न सक्छ कि केबल ३३ कपडा, जुत्ता र बेल्टका भरमा कसरी काम चलाउन सकिन्छ ? तर, यसलाई प्रत्यक्ष प्रयोग गर्नेहरु यसबाट आफू निकै खुसीको जीवन बाँचिरहेको बताउँछन् ।
आज फेसबुकका संस्थापक मार्क जुकरबर्ग सँधै एउटै शैलीको कपडा लगाउँछन् । उनी जिन्स र टिर्सटमै देखिन्छन् सँधै ।
अमेरिकी लेखक जोशुवा बेकर पनि यही परियोजनामा सामेल भएका छन् । उनकाअनुसार जति कम कपडा आफूसँग हुन्छ समय उति नै बच्छ । दिनदिनै यो फैसला गर्नु पर्दैन कि ‘आज के लगाउँ ?’ बेकरले आफ्नो लागि केबल ३० पहिरन अलमारीमा राखेका छन् । यसमा कपडासहित जुत्ता, बेल्ट र वालेट पनि सामेल छ ।
लेखक बेकर जस्तै धेरै मान्छे आजभोलि लाइफस्टाइलका जिउन इच्छा राख्छन् । आजको उपभोक्तावादी युगमा घरि-घरि कपडा किन्नुपर्ने र अलमारी खोलेर सोच्दा-सोच्दा थाक्ने धेरैको दैनिकी बनेको छ । तर, यो जीवनशैली यस्ता समस्याको सामाधान मात्रै होइन, खुसीको जीवन जिउने नयाँ प्रयोग पनि बनेको छ ।
३३३ अभियानमा सहभागी भने दिन-दिनै फेसनेबल पहिरनको इच्छा राख्दैनन् । तर, उनीहरुले लगाउने थोरै कपडा भने पक्का पनि राम्रो गुणस्तरको हुन्छ । किनभने थोरै कपडा किन्दा खर्च गर्न धेरै डराउनु पनि पर्दैन । धेरै कपडा किन्नेलाई खर्च पनि उत्तिकै चाहन्छि, त्यसैले क्वालिटीमा उनीहरुको ध्यान कम हुन जान्छ । थोरै कपडा किन्नेहरुलाई पैसाकै कारण गुणस्तरमा सम्झौता गर्नुपर्दैन ।
यस्तो कम कपडावाला जीवनशैली बदल्दा जन्मिने प्रश्न भनेको सँधै एउटै खालका पहिरन लगाउँदा अरुले के सोच्छन् भन्ने हो ।
तर, आजभोलि युगले कोल्टे फेरिको छ । ठूला सफलताको सिँढी चढेकाले पनि यस्तै जीवनशैलीलाई आत्मसाथ गरेका छन् ।

फेसन डिजाइनर कार्ल लेंगरफिल्ड पनि यस्तै एउटै प्रकारको कपडामा देखिन्छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि नीलो या ग्रे रंगको सुट पहिरिन्छन् । एपलका संस्थापक स्टीभ जोब्स कालो टर्टनलेक टि-सर्ट लगाउँछन् ।
कम कपडामा काम चलाउनेहरुमध्ये धेरै १० पिस कपडा नै काफी मान्छन् । केही मान्छे ३३ को हदबन्दीमा रहेर यो शैली अपनाउँदैछन् ।
३३ प्रोजेक्ट कोर्टनी कार्वरले ६ वर्ष पहिले सुरु गरिकी थिइन् । उनकाअनुसार थोरै कपडामा काम चलाउँदा मान्छेले सिक्न सक्छ की कम सामानयुक्त जीवनशैली अपनाउनु किन जरुरी छ ?
यसो गर्दा महिना भारको खर्चको हिस्ाा घट्छ, बचत भएको रकम ३ महिनासम्म जम्मा हुँदा थोरै कपडा साथ राख्दा के फाइदा हुने रहेछ भनेर तपाईंले थहा पाउनुहन्छ । यो जीवनशैलीले तपाईंलाई मनोवैज्ञानिक रुपमा पनि किनै फाइदा गर्छ ।
अमेरिकी लेखिका जेनिफर बाँमगार्टनरको दराजमा हेंगरसहित कुल ६५ चीजहरु छन् । उनी कपडालाई लिएर मनोवैज्ञानिक रुपमा जोडिन नहुने बताउँछन् । ‘एक दिन त फाल्नु परिहल्छ’ उनी भन्छिन् ।
अर्की अमेरिकी लेखिका जेनिफर स्काँट आफूसँग १० पिस राम्रा कपडा रहेको बताउँछिन् । जसमा तीन ड्रेस, दुई जीन्स, तीन कर्ता र एक-एक टिसर्ट र स्कर्ट छन् । यसका अलावा बेल्ट, ज्याकेट र स्वेटर पनि छ । उनी कुनै कपडा धेरै लगाउनु छ भने ‘मिक्स एण्ड म्याच’ गर्नुपर्ने बतउँछिन् । जेनिफर एउटा कपडालाई अर्कोसँग म्याच हुने गरी योजना बनाएर किन्नुपर्ने बताउँछिन् ।
३३ प्रोजेक्टकी संस्थापक कार्वर पनि यही गर्छिन् । उनी आफ्नो सर्ट, स्टर्क र ब्लेजरलाई अलग-अलग कपडासँग म्याच गरेर लगाउँछिन् । कहिले क्याजुल सर्टलाई स्कर्टमा साथमा त कहिले सिलाइएको सर्टसँग लगाउँछिन् ।
यसरी थारै कपडा भएपछि तपाईंलाई कपडा कुन लगाउने भनेर निर्णय लिन पनि सहज हुन्छ । यही सहज रुपमा निर्णय लिने बानी तपाईंको क्षमताका रुपमा विकास हुन्छ । यसले तपाईंलाई जिन्दगीमा चाहिएका बेलामा उपयुक्त निर्णय लिन सजिलो बनाउने छ ।
यो किसिमका जीवनशैलीमा बाँच्नेहरु यसलाई फेसनेबल कम हुने पक्षसँग जोड्न नहुने बताउँछन् । गुणस्तरीय पहिरन किन्ने र लगाउने यो खुवीले तपाईंलाई थप ‘बोल्ड’ र फेसनेबल बनाउनेछ । तपाईंको लाइफस्टाइललाई सबैले ‘पोइन्ट’ गर्नेछन् तपाई थप यो जीवनशैलीका लागि अरुलाई प्रेरणा दिने स्रोत बन्नुहुनेछ । फेसनेबल बन्नेहरुका लागि झन यो उपयुक्त छ ।

फेसबुक बाट कसरी कमाउने त पैसा ?
फेसबुकबाट आफ्नो कुरा सेयर गर्ने, म्यासेज गर्ने मात्र होइन तरिका जाने पैसा पनि कमाउन सकिन्छ। फेसबुकले यसको लागि प्लेटफर्म बनाएको छ, अप्सन दिएको छ। प्रयोगकर्ता चाहे फेसबुकमै रहेर घर बसीबसी पैसा कमाउन सक्छन्। यसको लागि सबैभन्दा पहिले फेसबुकमा पेज बनाउन जरुरी छ। पेज दैनिक अपडेट गर्नु अर्को महत्वपूर्ण पाटो हो। यसले ‘पेज रिच’ बढाउँछ। रिच बढ्दा फेसबुक आफैले पेज स्कान गरिदिन्छ।
पेजमा लाइक हुनु मात्र महत्वपूर्ण हुदैन, पेजमा कति इन्गेजमेन्ट छ सो अनुसार पेजको रिच तय हुन्छ। इन्गेजमेन्ट भन्नाले पेजमा पोस्ट गरिएका जानकारी कतिले लाइक, कमेन्ट अनि सेयर गरे, सो अनुसार पेजको रिच बढ्ने गर्छ। पेज रिच राम्रो भएपछि विज्ञापनको लागि फेसबुकसंग कन्ट्याक्ट गरि धन आर्जन गर्न सकिन्छ। कुनै स्थानिय प्रडक्टस्को विज्ञापन पनि आफ्नो पेजबाट गरिदिन सकिन्छ। तर यसको प्रभावकारीता भने प्रयोगकर्ताकै मेहेनतमा भर पर्छ।
यसको लागि फेसबुकको एड्भान्स युजर बन्नु पर्छ। फेसबुकको एक फर्म भर्न सकिन्छ। जसमा बैंकको जानकारी, जस्तो अकाउन्ट नम्बर लगायत अन्य जानकारी भर्नु पर्छ। फर्म भनेको ४८ घण्टामा एकाउन्ट एक्टिभ हन्छ। यस पश्चात फेसबुकले प्रयोगकर्ताको हरेक एक्टिभिटी निगरानी गर्दछ। आफुले कमाएको पैसा सोही बैंक अकाउन्टमा जम्मा हुन्छ।
भिडियो सेयरिङ
टाइमलाइनमा कुनै भिडियो सेयर गरेर पनि पैसा कमाउन सकिन्छ। अपलोड भएको भिडियोमा फेसबुकले विज्ञापन देखाउने गर्छ। भिडियोको ‘भिउ’ अनुसार फेसबुकले भिडियो अपलोडरलाई कमाइको केही हिस्सा दिने गर्छ। तर यसको लागि भिडियो भने ओरिजिनल, अर्थात कपी नगरिएको आफ्नै प्रोडक्ट हुन जरुरी हुन्छ।
साना व्यावसायीको लागि अप्सन
फेसबुकले साना व्यावसायीको लागि बनाइएको पेज पुरै बदलेर त्यसमा एक नयाँ ‘कल-टु-एक्सन’ बटन राखिदिएको छ। यसको मद्धतले कारोबारीले आफ्नो सम्भावित ग्राहकसंग जोडिन र आफ्नो प्रोडक्ट प्रति प्रोत्साहित गर्न सक्नेछन्। ग्राहक पेजमा रहेका पोस्ट देखेर कम्पनीलाई सम्पर्क गर्नेछन्। फेसबुकले हालै बताएको छ कि कारोबारी आफ्नो फेसबुक पेजलाई विकल्पको रुपमा हेरेर त्यसै अनुसार आफ्नो वेबसाइट डिजाइन गर्नु

Subscribe to:
Posts (Atom)